Bhadawal

by Bhadawal


House & Home

free



Bhadawal is a renting app from Nepal which provides platform for users to rent their asset (room, fl...

Read more

Bhadawal is a renting app from Nepal which provides platform for users to rent their asset (room, flat, shutter, house, office)भाडावाल नेपालको renting application हो । जसको मद्दतले प्रयोगकर्ताले आफ्नो सामानहरु भाडामा लाउन र लिन सक्नुहुन्छ जस्तै कोठा, फ्लाइट, सटर, घर, अफिस आदि ।भाडावाल application को अहिले हामिले beta version release गरेका छौ ।beta version को भाडावाल प्रयोग गर्ने तरिका : १) Playstore मा रहेको भाडावाल app download गर्नुहोस ।२) Download गरिसकेपछी आफ्नो सम्पर्क नं राख्नुहोस त्यसपछी आउने PIN enter गर्नुहोस र त्यहाँ सोधिएको details हरु भरेर भाडावाल भित्र प्रबेश गर्नुहोस ।३) बधाई छ तपाइलाई, अब तपाइले भाडावाल को सम्पुर्ण सेवा/सुविधा प्रयोग गर्न सक्नुहुनेछ ।Bhadawal mobile application ले दिने सेवा सुविधा हरु यस प्रकारका रहेका छन ।१) Bhadawal प्रयोग गर्ने जो सुकैले पनि भाडावाल मा भएको जुन सुकै सामान पनि भाडामा लिन सक्नु हुनेछ ।२) Bhadawal प्रयोग गर्ने जो सुकैले पनि आफ्नो सामान भाडावाल मा upload गरि भाडामा दिन सक्नुहुनेछ ।३) Post गर्ने Bhadawal user संग तपाईले Bhadawal को app बाटै Chat गर्न सक्नुहुनेछ ।४) कुनै भाडावाल प्रयोगकर्ता को काम मन परेको वा नपरेको खण्डमा Bhadawal मै उक्त प्रयोगकर्तालाई Rating/Review दिन सक्नुहुनेछ ।५) आफुले खोजेको कुरा तपाईले search गरेर पनि भेट्टाउन सक्नुहुनेछ ।६) कुनै भाडावाल मा upload भएको सामान कुन ठाउँ मा छ भनेर bhadawal मै भएको map को मद्दतले तपाईले exact location थाहा पाउन सक्नुहुनेछ । जसले गर्दा तपाईलाई त्यो ठाउँ मा पुग्न सहज हुनेछ ।आवश्यक अनुमतिहरु :तपाईको मोबाइलमा भाडावालको सम्पुर्ण सेवा/सुविधा पुर्ण रुपमा सक्रिय हुनको लागि भाडावाल लाई केही अनुमती दिन आवश्यक छ ।permission to read phone identity, access gallery, modify content of storage, location access and control vibration,भाडावाल अहिले Testing period मा छ । यदि तपाइले कुनै समस्या face गर्नुभयो भने हामिलाई email गरेर Bhadawal लाई अझ राम्रो app बनाउन मद्दत गर्नुहुनेछ भन्ने आसा राखेका छौ ।email : [email protected]अन्य जानकारिको लागि :www.bhadawal.comनोट : हामी भाडामा लिने र भाडामा दिने मानिसलाई जोड्ने पुल हौं । त्यसैले आफ्नो सामान भाडामा दिन पुर्व तपाईले नै उक्त ब्यक्तिको बारेमा जानकारी लिन पर्नेछ ।Bhadawal अहिले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला लाई केन्द्रिय गरि निर्माण गरिएको छ । बिस्तारै अरु जिल्लाहरु मा बिस्तार गर्नेछौ ।